सम्पर्क: +977 14983778 (प्रधान कार्यालय)

सम्पर्क: +977-014383778 (प्रधान कार्यालय)

Social Responsibility

सामाजिक उत्तरदायित्व अन्तरगत वातावरणीय संरक्षण, सामाजिक विकास, वित्तीय साक्षरताको प्रवद्र्धन, वित्तीय समावेशीकरण, विद्युतीय भुक्तानीको प्रवद्र्धन साथै शिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरणमा योगदान गर्न यस संस्थाले मुनाफाको निश्चित अंश संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नु रहेको छ । यस संस्थाले आफु र आफ्ना सदस्यहरुको सहभागितामा विधिन्न कार्यहरु, योजनाहरु तथा कार्यक्रमहरु बनाई प्रयोग तथा व्यवस्थापन गर्दै जाने र सो अन्तरगत स्थानिय निकाय, राष्टिय तथा अन्तरराष्टिय संघ संस्थाहरु, स्थानिय कल्व, समुह तथा संगठनहरु सबैको सहकार्यमा केहि राम्रो एवं केहि नयाँ कार्यहरु गर्ने संस्थाको योजना रहेको छ । समाजका रहेका हरेक व्यक्तिहलाई प्रत्यक्ष प्रभाव पर्ने तथा त्यसको लाभ लिन सक्ने गरी सामुहिक सेवाको भावनालाई विह्रत्तर बनाई समायानुकुल सामाजिक कार्य गर्दै जान सम्पूर्ण सदस्यज्युहरु एवं सरोकारवाला व्यक्तिहरुमा हामि हार्दिक अनुरोध गर्दछौं । सामाजिक उत्तरदायित्व हामि सबैको जिम्मेवारी हो । हामि सबैको दायित्व हो । समुहमा मिलेर कार्य गर्नू हाम्रो सफलता पनि हो ।

Playlist

2 Videos
nepalbestfinance