सम्पर्क: +977 14983778 (प्रधान कार्यालय)

सम्पर्क: +977-014383778 (प्रधान कार्यालय)

MMC GROUP
2

Loan

3

Deposit

Remittances-A-growing-market-with-increasing-oversight-needs@3x-1

Remittance

उद्देश्य (MISSION)

सदस्यहरुको आर्थिक, सामाजिक र व्यावसायिक बिकास गर्न समयानुकुल प्रविधियुक्त वित्तिय तथा गैर बित्तिय सेवाहरु प्रदान गर्ने । सदस्यहरुको शिप, क्षमता, दक्षताको पहिचान, प्रवद्धन गरि स्वरोजगारी श्रृजना गर्ने ।सदस्यहरुको बौद्धिक क्षमतालाई CASH VALUE मा रुपान्त्ररण गरी उत्पादन मुलक कार्य गर्न सहकार्य गर्ने ।

लक्ष्य (Goal)

बित्तीय साक्षरता सहितको सम्बृद्द, सुखि एवं खुशी सदस्य भएको मर्यादित सहकारी समाज निर्माण गने ।

हाम्रा सेवाहरु

Deposit
सहकारीको सात सिद्धान्तहरु मध्ये सदस्यहरुको आर्थिक सहभागिता एउटा महत्वपूर्ण पाटो हो । आजको बचतनै भोलिको सम्बृद्धिको आधार मान्न सकिन्छ । तसर्थ यस संस्थाका सदस्यहरुको पनि आर्थिक पक्षलाई मजबुत एवं बलियो बनाउनको लागि संस्थाले विभिन्न प्रकारका योजनाहरु बनाई लागु गरेको छ ।
LOAN
यस संस्थाका सदस्यहरुलाई आफ्नो व्यावसाय तथा जिवनस्थिर सुधारका लागि सरल सहज र सुरक्षित तरिकाले लगानि गर्नका लागि तपसिल बमोजिमको कर्जा योजनाहरु उपलब्ध गराएको छ। संस्थाले सदस्यहरुलाई लगानि गर्ने कर्जाको व्याजदर भने सहकारी विभागबाट जारी गर्ने सन्दर्भ व्याजदरको आधारमा निर्धारण हुनेछ ।
Apply for new Account
Please click below link and apply for new account.
Apply for Share
If you want to maryadit share. Please click on below link and apply for share.
Mobile Banking
Welcome to our Maryadit Mobile Bank Service. Please Click on link and apply for Mobile Banking
Product
We are Processing. We will lunch our product very soon.

परिचय

Madhukar Wagle

Chairman

विश्व सहकारी इतिहास लाई हेर्ने हो भने अहिले सहकारी क्षेत्रले एक सताब्दिनै पार गरिसकेको छ । यो काल खण्ड्मा सहकारीका माध्यमबाट गाउँ, समुदाय र राष्टनै विकासका लागि अगाडि बढेको प्रसस्थ उदारणहरु देख्न सकिन्छ । सहकारी एउटा विकास माध्यम हो, सामाजिक रुपान्त्ररण एउटा अश्रनै हो । विशेष गरी सहकारीका माध्याम बाट स्वरोजगारी, आय आर्जन तथा सहयोग र सद्भावको भावनालाई विकास गर्न सहिने कुरामा दुईमत छैन । विश्व इतिहासलाई हेर्दा विभिन्न धनि देश हरुमा पनि सहकारीले अर्थतन्त्रमा पुर्याएको योगदानको हिस्सा ठुलो देख्न पाइन्छ । सामुहिकताको प्रयासलाई सफल बनाउन समुहमा मिलेर कार्य गर्ने, एक अर्कालाई सहयोग गर्ने, एक अर्काको आवस्यकताहरुलाई सामुहिक रुपमा परिपूर्ति गर्ने कार्यनै सहकारीता हो । नेपालको परिवेशलाई हेर्नै हो भने पनि सहकारी सुरुवातको ६ दशक पुरा भईसकेको अवस्थामा सहकारीले के कति कामहरुगरे त्यो हामि सबैले देखेकोनै कुरा हो । तर वास्तविक सहकारीको मर्म र भावना अनुरुप हामिले पर्याप्त उपलब्धि हासिल गरेका छौं । भनेर भन्न सकिने अवस्था चाहिँ छैन । सहकारी प्रतिको बुझाईमा एकरुपता नहुनु तथा सहकारी संचालन र व्यवस्थापनमा निति, विधि को प्रयोगलाई पूर्ण रुपमा पालना गराउन नसक्नु एउटा कारण हुन सक्छ सहकारी मार्फत अपेक्षित सफलता हासिल गर्न नसक्नुको ।

Maryadit Organic Products

Local Ghee
Local Ghee
Organic Local Ghee
According to Ayurveda, it improves the absorption ability of the small intestines and decreases the acidic pH of our gastrointestinal tract.
Honey
Honey
Local Organic Honey
Bees are winged insects closely related to wasps and ants, known for their role in pollination and, in the case of the best-known bee species, the western honey bee ....
Maasko Daal
Maasko Daal
Organic Masko Daal
Besar
Besar
Organic Besar
The spice known as turmeric may be the most effective nutritional supplement in existence. Many high-quality studies show that turmeric has major benefits .....

Recent News

Association With

nepalbestfinance