मर्यादित निरन्तर बचत सदस्यहरुको बचत गर्न बानि बसाल्ने खाता हो । यो खातामा सदस्यहरुले दैनिक रुपमा आफ्नो आम्दानि बाट क्षमता अनुसारको बचत गर्न सक्नेछन भने यो खातामा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज प्राप्त गर्न सकिनेछ । यो खाता प्रत्येक बर्ष अध्यावधिक गर्न सकिने छ ।यो साना तथा मझौला व्यावसाय संचालन गर्ने सदस्यहरुले दैनिक रुपमा व्यावसायीक कारोवार संचालन गर्न सक्ने छ । यस खातामा न्युनतम रु ५०००।–मौज्दातमा १० प्रतिशत व्याज प्रदान गरिने छ ।