निश्चित अवधिका लागि एकमुष्ट रुपमा रकम जम्मा गर्नका लागि यो खाता प्रयोग गर्न सकिने छ । समय अवधि र जम्म गर्ने रकमको आधारमा सदस्यहरुलाई १० प्रतिशत देखी १३ प्रतिशत सम्मको व्याज यस खातामा प्राप्त हुनेछ ।