सम्पर्क: +977 14983778 (प्रधान कार्यालय)

सम्पर्क: +977-014383778 (प्रधान कार्यालय)

MMC GROUP
2

Loan

3

Deposit

Remittances-A-growing-market-with-increasing-oversight-needs@3x-1

Remittance

उद्देश्य (MISSION)

सदस्यहरुको आर्थिक, सामाजिक र व्यावसायिक बिकास गर्न समयानुकुल प्रविधियुक्त वित्तिय तथा गैर बित्तिय सेवाहरु प्रदान गर्ने । सदस्यहरुको शिप, क्षमता, दक्षताको पहिचान, प्रवद्धन गरि स्वरोजगारी श्रृजना गर्ने ।सदस्यहरुको बौद्धिक क्षमतालाई CASH VALUE मा रुपान्त्ररण गरी उत्पादन मुलक कार्य गर्न सहकार्य गर्ने ।

लक्ष्य (Goal)

बित्तीय साक्षरता सहितको सम्बृद्द, सुखि एवं खुशी सदस्य भएको मर्यादित सहकारी समाज निर्माण गने ।

हाम्रा सेवाहरु

SHIVA PRASED PATHAK

Chairman

सहकार्यको अर्को नाम र्हो सहकारी’ । सहकारीले निम्न आय भएका वर्ग देखि उच्च आय भएका वर्ग सम्मलाई समेटेर उनिहरुलाई बिशेस गरि निम्न आए भएकाहरु प्रति लक्षित गर्दै बचत गरी उनिहरुको जिवनयापन चलायमान बनाउन बचत तथा साना–साना ब्यापार ब्यबसाय चलाउनलाई सहकारी मार्फत सहजीकरण गरी अर्थात पुलको भुमिका निर्बाह गर्ने गर्दछ । सहकारीको सुरुवात प्राचिनकाल देखिनै चल्दै आएको अर्म पर्म, सर सापट,अ‍ैचो पैचो गर्दै यसलाई बिकसित रुप दिदै संस्थागत रुपमा परीणत भएको संस्थानै सहकारी हो साथै एउटै उद्धेश्य प्राप्त गर्न चाहेका ब्यत्तिहरु मिली स्थापना गरेको संस्थानै सहकारी हो । बिश्व इतिहासलाई फर्केर हेर्ने हो भने सन् १७६१ मा स्कटल्याण्डबाट सहकारीको शुरुवाती भएको देखिन्छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित,पारदर्शी र प्रभावकारी बनाउन मापदण्ड जारी गरि नेपालमा पनि सहकारीको बिकास भएको हो । नेपालमा बि.सं १९५६÷१९५७ साल बाट सुरु भएको सहकारीले गाँउ देखि शहर हुँदै हाल राष्ट्र बिकासमा नै सहयोगीको रुपमा महत्वपुर्ण भुमिका खेलेको छ ।
हाल सहकारी प्रती बिभिन्न मध्यमहरुबाट प्रहार गर्ने कार्य भयो जसले गर्दा सहकारीको अवस्था अस्त ब्यस्त हुन पुगेको छ । यस बिषम परिस्थीतिमा हामिले सहकारीको अस्थित्वलाई संरक्षण गर्न जनमानसमा भएको सहकारी प्रति जागेको त्रास र घृणालाई हटाउन जरुरी छ । सहकारीलाई केहि ब्यत्तिले सहकारीको ऐन कानुन विपरीत आर्थिक अपचलन गरी जटिल अवस्था आएको र यो जटिल अवस्थालाई अब शसक्त रुपमा व्यवस्थित गरी कमी कमजोरीलाई सच्याई जनताको हितमा कार्य गर्ने प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गर्दै अगाडि बढ्ने बिश्वास दिलाउनु नै तपाई हामी सबैको साझा जिम्वेवारी हो ।

Maryadit Organic Products

Recent News

Association With

nepalbestfinance