सम्पर्क: +977 14983778 (प्रधान कार्यालय)

सम्पर्क: +977-014383778 (प्रधान कार्यालय)

  1. Home

यो संस्थाको सदस्यता लिए पश्च्यात सदस्यहरुले नियमित रुपमा मासिक बचत गर्ने खाता रहेको छ । यस खातामा न्युनतम मौज्दात रु १०० मा खाता संचालन गर्न सकिने छ सदस्यता रहिरहदा सम्म यो खाता संचालन हुनेछ । भने सदस्यहरुले सदस्यता परित्याग गर्दा यस खातामा जम्मा गरे को रकम व्याज सहित एकमुष्ट प्राप्त गर्न सक्ने छन ।

nepalbestfinance