Home » Deposit » सुपर शक्ति नारी बचत यस संस्थाको महिला एवं गृहणी सदस्यहरुले आफ्नो ढुकुटीको रुपमा यस खाता संचालन गर्न सक्नेछन । यस खातामा न्युनतम रु १०००÷–मा दैनिक मौज्दातमा ११ प्रतिशत सम्म व्याज प्राप्त गर्न सकिने छ ।