OUR AFFILIATION PROGRAM
यो २१ औं शताब्दिको युगमा प्रविधिको विकास संगै परम्परागत कार्यबिभि पूर्ण रुपमा परिवर्तन हुदै गएको र क्षमतावान व्यक्तिहरुको निष्कृय आम्दानि को लागि कुनै न कुनै PLATFORM को आवस्यकता परेको सबैलाई अवगतनै छ ।
मर्यादित बहुउद्येश्यीय सहकारी संस्था लि. मा अब आफ्नो दक्षता अनुसार घरमै अथवा आफ्नो बचेको समयमा संस्थामा आवद्ध भई NON CONTRACT BUSINESS PARTNER को रुपमा कार्यगर्नका लागि MARYADI AFFILIATION PROGRAM मा हार्दिक स्वागत गर्दछौं ।
To join plese fill up form and submit request our member will contact you for the process.