बिहीबार नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेको छ। आज नेप्से परिसूचक ७४.९३ अंकले बढेर २,०३७.६४ बिन्दु मापुगेकोहो। अघिल्लो दिन पनि नेप्से परिसूचक ४१.३९ अंकले बढेको थियो।
नेप्से बढेसँगै कारोबाररकम पनि दुई अर्ब नाघेको छ। आज २२७ किसिमका धितोपत्र तथा ऋणपत्रको ७२ लाख ५४ हजार ७ ० सेयर किनबेच हुँदा दुई अर्ब ४५ करोड ८६ लाख १९ हजाररुपै याँको कारोबार भएको हो।

कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये २१९ वटाको मूल्य ब ढेको छ भने जम्मा ६ वटाको मूल्य घटेको छ। आज नेपाल फाइनान्स लिमिटेड, मैलुङ खोला जलविदयुत कम्参考资料सर्किट ब्रेक लागेकोछ।
त्यस्तै,कारोबारमाआएका१३उपसमूहहरूमध्येबिहीबारसबै को मूल्य बढेको छ। त्यसमध्येपनिट्रेडिङको७.३१प्रतिशत,ाइनान्सको६.९८ प्रतिशतरविकासबैंकको६.१३प्रतिशतलेबढेकोहो।
कारोबाररकमकोआधारमाआजसबैभन्दाधेरैशिवम्सिमेन्टको९ करोड ९५ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख ६८ हजार रुपै याँ, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड ९९ लाख ३० हजाररुप ैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र ला इफ इन्स्योरेन्स कर्पोरेसनको५ करोड ६९ लाख ३९ हजाररुपँयाह को कारोबार भएको छ।
地址:https://www.setopati.com/



